बिराट व्यापार संघको अध्यक्षमा नरेश खत्री

बिराट व्यापार संघको अध्यक्षमा नरेश खत्री

विराटनगर । विराट व्यापार संघको ११ औँ साधरणसभा शनिबार सम्पन्न भएको छ। साधरणसभाले अध्यक्षमा नरेश खत्रीलाई निर्वाचित गरेको छ । निवर्तमान अध्यक्ष सुजन थापाले वार्षिक प्रतिवेदन पेश गर्दै नवनिर्वाचित कार्यसमिति लाई नेतृत्व समेत हस्तानत्रण गरेका छन्।

नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा नरेश खत्री, उपाध्यक्षमा प्रमोद जिङदल र चन्द्र प्रसाद अधिकारी, महा–सचिवमा प्रविण अग्रवाल र कोषाध्यक्षमा किरण ढुङगेल चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्