आईतबार विराटनगर महानगरपालिका मातहतका कार्यलयमा विदा

<span class='c1'>आईतबार विराटनगर महानगरपालिका</span> <span class='c2'>मातहतका कार्यलयमा विदा</span>

फाल्गुन १५ गते आईतबार विराटनगर महानगरपालिका मातहतका सबै कार्यालयहरुमा विदा हुने भएको छ ।

विराटनगर महानगरपालिकाको नगर सभाको नवौं अधिवेशन हुने भएको भन्दै विराटनगर महानगरपालिका, नगर कार्यपालिका तथा सबै वडा कार्यालयहरु विदा हुने सूचना प्रकाशित भएको छ । प्रमुख स्तरीय निर्णयबाट ति कार्यालयहरुमा विदा दिईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाले जारी सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्