विराटनगरस्थित शिक्षादिपका विद्यार्थीहरुलाई चार्टड एकाउण्टेन्ट सम्बन्धी अभिमुखिकरण

<span class='c1'>विराटनगरस्थित शिक्षादिपका विद्यार्थीहरुलाई चार्टड</span> <span class='c2'>एकाउण्टेन्ट सम्बन्धी अभिमुखिकरण</span>

विराटनगर । विराटनगर–१९ मा अवस्थित रहेको शिक्षदिप कलेजले चार्टड एकाउण्टेन्ट सम्बन्धी दुई दिने अभिमुखिकरण सम्पन्न गरेको छ ।

कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि कलेजले उक्त अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा कक्षा १२ को व्यवस्थापन संकायमा अध्ययनरत ४ सय ६० विद्यार्थी सहभागी रहेको कलेजले जनाएको छ । आईतबारदेखि सुरु भएको अभिमुखिकरण सोमबार समापन भएको हो । सहभागि विद्यार्थीलाई सिए किन्जन पोखरेलले सहजीकरण गरेका थिए । चार्टड एकाउण्टेन्ट सम्बन्धी अभिमुखिकरणले भबिष्यमा विद्यार्थीलाई सिए पढ्न सजिलो हुने विश्वास गरिएको छ ।

कलेज भने हरेक वर्ष विद्यार्थीहरुलाई सिए अध्ययन सम्बन्धी अभिमुखिकरण दिने गरेको कलेजका को-अर्डिनेटर शंकर भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्