राउण्ड टेबल प्रिमियर लिगको उपाधि विराटनगर प्राईम राउण्ड टेबल–१० लाई

<span class='c1'>राउण्ड टेबल प्रिमियर लिगको उपाधि</span> <span class='c2'>विराटनगर प्राईम राउण्ड टेबल–१० लाई</span>

विराटनगर । विराटनगरमा सम्पन्न १२ औं संस्करणको राउण्ड टेबल प्रिमियर लिगको उपाधि विराटनगर प्राईम राउण्ड टेबल–१० ले हात पारेको छ ।

विराटनगर सेन्ट्रल राउण्ड टेबल–१५ को आयोजनामा शनिबार वडा नं. ५ स्थित दिल्ली पब्लिक स्कुलमा भएको खेलमा प्राईम राउण्ड टेबल–१० ले विजेताको उपाधि हात पारेको हो । शनिबार सम्पन्न खेलको म्यान अफ द सिरिज तथा उत्कृष्ट बलर विकास गोयल र उत्कृष्ट ब्याट्स्म्यान पवन पंकज पारख भए । विराटनगर सेन्ट्रल राउण्ड टेबलले हरेक वर्ष विराटनगर, धरान र काठमाण्डौंका विभिन्न राउण्ड टेबलहरुबिच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।

शनिबार सम्पन्न खेलको विजेताले भने ट्रफी र गिफ्ट भौचरका साथै स्पोर्र्टस वेयर लगायतका पुरस्कार प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्