विराटनगरको खानेपानी आयोजना सुधारका लागि जापान सरकारले २ अर्ब ३१ करोड अनुदान

<span class='c1'>विराटनगरको खानेपानी आयोजना सुधारका लागि जापान</span> <span class='c2'>सरकारले २ अर्ब ३१ करोड अनुदान</span>

विराटनगर। जापान सरकारले विराटनगरको खानेपानी आयोजना सुधारका लागि २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् ।

जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने मन्त्रालयले जनाएको छ । जापान नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने मुलुकमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्