विराटनगर । विराटनगर-२ शनिहाटस्थित स्पर्स नेपाल सुधार केन्द्रमा राखिएका धरान बस्ने वर्ष २५ का दिलेन्द्र पतियारको मृत्यु पश्चात आफन्तजनले सुधार केन्द्रप्रति कडा आक्रोश पोखेका छन् ।
गएको मगंलबार सुधार केन्द्रबाट भाग्ने क्रममा विराटनगरको सिंघिया खोलामा डुबेर उनको मृत्यु भएको थियो ।
हेर्नुहोस घटनाबारे ओबी सहकर्मी प्रेम देवानले तयार पार्नुभएको स्थलगत भिडियो रिर्पोट ।