प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ स्वीकृत

<span class='c1'>प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न</span> <span class='c2'>बनेको विधेयक, २०७८ स्वीकृत</span>

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक शुत्रबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको छ ।

बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्