सहनी सेवा समिति विराटनगरको अध्यक्षमा जगुन

सहनी सेवा समिति विराटनगरको अध्यक्षमा जगुन

विराटनगर । सहनी सेवा कल्याण समिति विराटनगरको अध्यक्षमा जगुन सहनी चयन भएका छन् ।

विराटनगरमा शनिबार भएको सहनी सेवा कल्याण समितिको तेस्रो साधरणबाट सहनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा लक्ष्मण सहनी, सचिव बैजनाथ सहनी, सह सचिब अर्जु सहनी र कोषाध्यक्षमा दिनेश सहनी चयन भएका छन् । समितिको अन्य सदस्यहरुमा कृष्ण देवी सहनी, मधु सहनी, गुडु सहनी, शंकर सहनी, राजु सहनीलगायत रहेका छन् । सहनी सेवा कल्याण समितिले सहनी सामुदायहरुको हकहित र सामाजिक काम गर्ने सहनी सेवा कल्याण समिति विराटनगरका नवनिर्वाचित सचिब बैजनाथ सहनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्