नेकपा एमालेले विराटनगर–८ मा खोल्यो सम्पर्क कार्यालय

<span class='c1'>नेकपा एमालेले विराटनगर–८ मा</span> <span class='c2'>खोल्यो सम्पर्क कार्यालय</span>

विराटनगर । नेकपा एमाले शाखा कमिटी वाड नं. ८ को सम्पर्क कार्यालय उदघाट्न गरिएको छ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य पूर्व सामाजिक बिकास मन्त्री जीवन घिमिरेले शनिबार सम्पर्क कार्यालय उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं मोरङ ईन्चार्ज बिनोद ढकालको विशिष्ट अथिति, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य रामलाल साह, महानगर अध्यक्ष सागर थापा लगायतको उपस्थिति रहेको थियो ।
नेकपा एमाले विराटनगर–८ का अध्यक्ष राम पोखरेलका अनुसार निर्वाचन लक्षित गरेर पार्टीको वडा कार्यालय स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्