विश्व उपभोक्ता दिवसको अवसरमा पब्लिक फोरमको हस्ताक्षर संकलन

विश्व उपभोक्ता दिवसको अवसरमा पब्लिक फोरमको हस्ताक्षर संकलन

विराटनगर । विश्व उपभोक्ता दिवसको अवसरमा पब्लिक फोरम मोरङले कृत्रिम महङ्गी नियन्त्रणको माग गर्दै हस्ताक्षर संकलन गरेको छ ।

बढ्दो भ्रष्ट्राचार नियन्त्रणको माग सहित पब्लिक फोरमले मंगलबार विराटनगरको ट्राफिक चौकमा हस्ताक्षर संकलन गरेको हो । पब्लिक फोरमले महङ्गी नियन्त्रणको माग सहित आईतबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्