लियो जिल्ला परिषद ३२५ ए १ नेपालकोआयोजनामा ‘लियो होलि फेस्ट’ कार्यक्रम सम्पन्न

<span class='c1'>लियो जिल्ला परिषद ३२५ ए १</span> <span class='c2'>नेपालकोआयोजनामा ‘लियो होलि फेस्ट’ कार्यक्रम सम्पन्न</span>

विराटनगर । लियो जिल्ला परिषद ३२५ ए १ नेपालको आयोजनामा 'लियो होलि फेस्ट' कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगर मुनालपथमा अवस्थित विद्याभुमी कलेजको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा 'अन्तर लियो डोरितान प्रतियोगिता', हण्डिफोर प्रतियोगिता , बिर्यानी खाने प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको थियो।

लियो जिल्ला परिषद्को अध्यक्ष मुकेश पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्व गभर्नर लायन लिला ढुङ्गेल , लायन अन्तर्राष्ट्रिय प्रशिक्षक सन्देशदास श्रेष्ठ , एड्भाइजर जितेन्द्र गोल्छा, पुर्व जिल्ला परिषद अध्यक्षहरु चान्द बाबू इराकी, रन्जन कुमार शाही , विराटनगर जेसिजको अध्यक्ष देवचन्द्र घिमिरे ,१ नम्बर प्रदेश डोरी तान संघका प्रशिक्षक जोसेफ घिमिरे , वर्ष २०२२/२३ का लागि निर्बाचित जिल्ला परिषद अध्यक्ष सिदार्थ साह, निर्बाचित उपाध्यक्ष नवराज खड्का, जिल्ला परिषद्का अन्य पदाधिकारीहरु सहित करीब ३०० जनाको उपस्थिति रहेको ब्यहोरा जिल्ला परिषद्का हेल्थ एण्ड अवारनेस चेयरपर्सन जीवन निरौलाले जानकारी दिए । 'अन्तर लियो डोरितान प्रतियोगिता' मा लियो क्लब अफ विराटनगर युनाइटेड विजेता बनेको उक्त कार्यक्रममा , बिर्यानी खाने प्रतियोगितामा रितेश रौनियारले जित हासिल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्