विराटनगरका आयुषले त्रिभुवन विश्वविद्यालय टप गरे

<span class='c1'>विराटनगरका आयुषले त्रिभुवन</span> <span class='c2'>विश्वविद्यालय टप गरे</span>

विराटनगर । विराटनगरका आयुष खनालले त्रिभुवन विश्वविद्यालय टप गरेका छन् ।

काठमाडौको शंकरदेव कलेजमा बिबिए फाइन्यासको पहिलो सेमेस्टरको नतिजामा ३.९५ जिपिए ल्याएर नेपाल प्रथम भएका हुन । सानै उमेरबाट पढाइ साथ साथै हाजिरीजवाफ, आइटि क्षेत्रमा रुचि राख्ने गरेका थिए । विराटनगरमा मोर्डन एरा स्कुल र मेरिल्याण्ड कलेजबाट १२ कक्षा पास गरेर शंकरदेव कलेज पढ्न काठमाडौ गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्