विराटनगरकाे मेरिल्याण्ड कलेजमा योगा, बैंकिङ्ग प्रशिक्षण तथा हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

<span class='c1'>विराटनगरकाे मेरिल्याण्ड कलेजमा योगा, बैंकिङ्ग प्रशिक्षण</span> <span class='c2'>तथा हाजिरि जवाफ प्रतियोगिता सम्पन्न</span>

विराटनगर । ७ स्थित मेरिल्याण्ड कलेजमा आइतबार एकै दिन तीन वटा विभिन्न कार्यक्रमहरु भएका थिए ।

हरिद्वारबाट आउनु भएका साध्वीजीहरुबाट कक्षा-११ मा पढ्ने विद्यार्थीहरुको लागि तीन घण्टे योग प्रशिक्षण प्रदान गर्नु भएको थियो । उहाँहरुले युवाहरु देशका कणर्धार भएकाले योग विद्यार्थीहरुको अध्ययन र दीर्घ जीवनका लागि अपरिहार्य पौष्टिक आहार भएको बताउनु भएको थियो । त्यस्तै एस.वी.आई बैंकद्वारा आधारभुत बैंकिङ्ग शिक्षा सम्बन्धि विविएस प्रथम वर्षका विद्यार्थीहरुका लागि वैंकिङ्ग ट्रेनिङ्ग प्रदान गरिएको थियो । त्यसैगरि कोरोना भाइरसले गर्दा रोकिएको कक्षा-११ को हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा निलकमल सेक्सन प्रथम, मखमपली सेक्सन द्वितिय, र बेली सेक्सन तृतिय भएका थिए ।

प्रथम द्वितिय र तृतिय हुने सेक्सनहरुले कक्षा १२ सँग आउँदो हप्ता फाइनलको लागि प्रतिस्पर्धा गर्ने कुरा कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्