नेपाल बैंक लिमिटेडको बजार अड्डा शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंक लिमिटेडको बजार अड्डा शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरस्थित नेपाल बैंक लिमिटेडकोे बजार अड्डा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले आईतबार कान्तिपुर कलेजमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यार्थीहरुलाई वित्तीय ज्ञान प्रदान गर्नका निम्त्ति उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार विद्यार्थीहरुलाई बैंकको खाता, बचत र विभिन्न बैकिंङ सुविधाबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा भने कान्तिपुर कलेजका प्रधानाध्यापक भुवन नेपाल, फाउण्डर प्रदिप दास, बैंकका शाखा प्रबन्धक प्रकाश घिमिरे र कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्