इजाजत लिएर घरमा राखिएका हतियार बुझाउन मोरङ प्रशासनको आग्रह

<span class='c1'>इजाजत लिएर घरमा राखिएका हतियार</span> <span class='c2'>बुझाउन मोरङ प्रशासनको आग्रह</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधारणले इजाजत लिएर राखेका हतियार बुझाउन आग्रह गरेको छ । स्थानीय नर्विाचनको सुरक्षा व्यवस्थालाई ध्यान दनि भन्दै मोरङ प्रशासनले आफूसँग भएका हतयिार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।

प्रमुख जल्लिा अधकिारी काशीराज दाहालले चैत मसान्तसम्म हतयिार बुझाउन सार्वजनकि सूचनामार्फत जारी गर्नु भएको हो । इजाजत लएिर व्यक्तगित रूपमा राखएिका हतयिार नर्विाचन सुरक्षाका लाग िचुनौती रहेको भन्दै बुझाउन आग्रह गरिएको छ । इजाजत लएिर घर र कार्यालयमा राखएिका हतयिार नर्विाचनपछ िफर्तिा गर्ने सर्तमा बुझाउन सबैमा अपलि गरएिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्