विराटनगर । प्रहरी उपरीक्षक शान्तरिाज कोइरालाले कानुनले तोकेको जम्मिेवारी पूरा गर्न आफू प्रतविद्ध रहेको बताएका छन् । मोरङमा जिम्मेवारी लिएर आएका एसपी कोइरालाले पत्रकारसँग भेटघाट कार्यक्रम राखेर प्रहरीलाई कानुनले दिएको अधिकार कार्यन्वयन गर्ने बताएका हुन् ।
सञ्चारकर्मीसँगको अन्तरक्रिया एवम् परचयिात्मक कार्यक्रममा कोइरालाले नियम र कानुनभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने दावी गरेका छन् । शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन तथा अपराध नियन्त्रण र अनुसन्धानका लागि ऐन, कानुन एवम् प्रहरी नियमावलीले दिएको अधिकार प्रयोग गर्न भने कुनै समस्या नहुने एसपी कोइरालाले बताए ।
अपराध अनुसन्धान एवम् नयिन्त्रणका क्रममा कसैले राखेको जज्ञिासा र बुझ्न चाहेको वषियलाई दबाबका रूपमा आफूले नलनिे प्रष्ट पारेका छन् । प्रहरीलाई राजनीतिक दवाव आउने विषयलाई जिज्ञासाको रुपमा बुझ्नसपर्ने उनको जोड थियो । सीमा क्षेत्रबाट हुने चोरी तस्करी र वभिन्नि खालका अपराध नयिन्त्रणमा भने कुनै कसर बाँकी नराखनिे दावी गरेका छन् ।