विराटनगरबाट स्रोत नखुलेको तीनलाख आठ हजार रकमसहित चारजना पक्राउ

<span class='c1'>विराटनगरबाट स्रोत नखुलेको तीनलाख आठ</span> <span class='c2'>हजार रकमसहित चारजना पक्राउ</span>

विराटनगर । भारतबाट नेपालतर्फ स्रोत नखुलेको रकम बोकेर आउँदै गरेको अवस्थामा विराटनगर–१५ बाट चारजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । भारतबाट नेपाल प्रवेश गरेका उनीहरुलाई गत २८ गते सीमा प्रहरी चौकी रानीको टोलिले ३ लाख ८ हजार ५०० रुपिँया नगदसहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरुमाथि अनुसन्धान गर्न राजश्व कार्यालय ईटहरीमा बुझाइएको छ । पक्राउ पर्नेमा भारत बिहार, सहरसा मनोहर गाउँ वडा नं.१४ का अभिनाष मुखिया, बिष्णुदेव मुखिया, सुनसरी बर्जु गाउँपालिका–१ का सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्