महेन्द्र मोरङ्ग विविए प्रथम सेमेस्टरको परिक्षामा हेनरीका प्रथम

महेन्द्र मोरङ्ग विविए प्रथम सेमेस्टरको परिक्षामा हेनरीका प्रथम

विराटनगर । त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको महेन्द्र मोरङ्ग वहुमुखी क्याम्पसको विविए प्रथम सेमेस्टरकोे परिक्षामा मेरिल्याण्डबाट अध्ययन गरेर गएकी छात्रा हेनरीका ढकालले ३.९३ जीपीए ल्याई क्याम्पसमा प्रथम स्थान हासील गर्न सफल भएकी छिन् ।

उक्त परिक्षामा शंकरदेव क्याम्पस, काठमाडौँका छात्रले टप गरेका थिए । त्यस्तै हेनरीकाले प्राप्त गरेको अंक नेपाल दोश्रो भएको कुरा क्याम्पसले दावी गरेको छ । उनी साह्रै मेहेनती र इमान्दार रहेको कुरा महेन्द्र मोरङ्गका शिक्षक डा. जिवन ढकाल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्