विराटनगरमा ग्रामिण शैलीको रेस्टुरेन्ट सर्प्राईज : चार युवाको प्रयास

<span class='c1'>विराटनगरमा ग्रामिण शैलीको रेस्टुरेन्ट सर्प्राईज</span> <span class='c2'>: चार युवाको प्रयास</span>

विराटनगर । विराटनगरका चार युवाले ग्रामिण शैलिको मज्जा लिन सक्ने गरि विराटनगरमा नयाँ रेस्टुरेन्टको सुरुवात गरेका छन् ।

सर्प्राईज रेस्ट्रो एन्ड बार नाम दिएर मुनालपथ चौकमा सुरु भएको यस रेस्टुरेन्ट हेर्दै नेपालको कुनै ग्रामिण क्षेत्रमा रहेको कलात्मक सस्कृति भित्र प्रवेश गरेको अनुभव हुन्छ । सर्प्राईजमा पुरानो कल्चर जागृत गर्दै नयाँ स्वरुप दिईएको छ । नेपालको तराई क्षेत्रको दुई मुख्य संस्कृति राजवंशी र मैथिलि संस्कारको थिममा हाल सर्प्राईजलाई तयार बनाईएको छ ।

सर्प्राईजलाई सुरज कार्की, महेन्द्र न्यौपाने, महेश दाहाल र अंकित दासले मिलेर सुरु गरेका हुन् । सर्प्राईजमा सबै प्रकारका परिकारहरुको फरक स्वाद चाख्न पाईने संचालकहरुले बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको सर्प्राईजले उद्घाटनको अवसरमा नि:शुल्क पेयपदार्थहरुका साथै विशेष डिस्काउन्ट दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्