विराटनगरका प्रदीप राज पाण्डे नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त

<span class='c1'>विराटनगरका प्रदीप राज पाण्डे नेपाली</span> <span class='c2'>राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त</span>

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) ले विराटनगरका प्रदीप राज पाण्डेलाई नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

विराटनगर स्थायी बासिन्दा पाण्डेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली टिमले राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायको  नेतृत्वमा प्रशिक्षण गर्दै छ। पाण्डेले लामो समय देखि नेपाली क्रिक्रेटलाई योगदान दिँदै आएका छन् । क्रिकेट उत्पादनका लागि विराटनगरमा समेत सक्रिय रहेका छन् । उनी पुर्व क्रिकेट खेलाडी समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्