एक्सेस एजुकेशन नेटवर्कको विराटनगरमा न्युजिल्याण्ड एडमिसन डे

<span class='c1'>एक्सेस एजुकेशन नेटवर्कको विराटनगरमा</span> <span class='c2'>न्युजिल्याण्ड एडमिसन डे</span>

विराटनगर । विदेश पढ्न जानको लागी कोरोना कहरका कारण झन्डै २ बर्ष सम्म स्थगित रहेको न्युजिल्याण्ड अध्ययन पुन सुचारु हुने भएको छ ।

यसैविच विराटनगर १० मा रहेको एक्सेस एजुकेशन नेटवर्कले न्युजिल्याण्ड पढ्न जानेहरुको लागी विराटनगरमा एक दिने न्युजिल्याण्ड एडमिशन एसेस्मेन्ट डे गर्ने भएको छ ।  न्युजिल्याण्ड अध्ययनको लागी जान चाहानेहरुका लागी एजुकेशन नेटवर्कले बैसाख १५ एक्सेसको कार्यलयमा नै एक दिने शैक्षिक परामर्स दिने भएको हो । एक दिने शैक्षिक परामर्समा न्युजिल्याण्डका १० कलेजका ४ जना प्रतिनिधीहरु आएर प्रत्यक्ष परामर्स लिन सक्ने एक्सेस एजुकेशन नेटवर्क विराटनगरका सरोज बस्नेतले जानकारी दिए ।

न्युजिल्याण्ड जान चाहने विद्यार्थीहरुले १० वटा इन्सिच्युटका बारेमा प्रत्यक्ष सोधपुछ र त्यहाँको बारेमा जानकारी लिन सक्ने बस्नेतले बताए । कोरोना कहरका कारण २ वर्षदेखी स्थगित भएको कार्यक्रम पुन सुरु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्