विराटनगरका २५ बर्षीय युवा सक्रिय गौतमको मेयर पदमा स्वतन्त्र उम्मेद्वारी

विराटनगरका २५ बर्षीय युवा सक्रिय गौतमको मेयर पदमा स्वतन्त्र उम्मेद्वारी

विराटनगर बैशाख १३ ,

विराटनगर महानगरको मेयर पदको लागि २५ बर्षीय युवा सक्रिय गौतमले उम्मेद्वारी दिएका छन् । विराटनगर-५ निवासी गौतमले स्वतन्त्ररुपमा आफ्नो उमेद्वारी दर्ता गराएका हुन् । विराटनगरमा भ्रस्टाचार अन्त्य , पारदर्शी महानगर साथै भौतिक तथा व्यावारिक विकासका योजना सहित उमेद्वारी दर्ता गराएको गौतमको भनाइ रहेको छ ।

पूर्ण रुपमा राजनीति मार्फत समाज परिवर्तन गर्ने सोचका साथ विराटनगर महानगरमा मेयर पदमा उमेद्वारी दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्