विराटनगरका रत्नेशको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

<span class='c1'>विराटनगरका रत्नेशको मोटरसाइकल</span> <span class='c2'>दुर्घटना हुँदा मृत्यु</span>

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

विराटनगरका २४ वर्षीय रत्नेश धाडेवाको उक्त दुर्घटनामा मृत्यु भएको हो । उनि मे १० प ६८१५ नम्बरको मोटरसाइकलमा उनि एक्लै सवार रहेका थिए ।

राति ११ बजे दुर्घटनामा परेका उनलाई तत्कालै विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्