मुस्लिम समुदायसँगै मनाए थापाले पनि इद

<span class='c1'>मुस्लिम समुदायसँगै मनाए</span> <span class='c2'>थापाले पनि इद</span>

विराटनगर । नेकपा (एमाले) का तर्फबाट मेयरका उम्मेदवार सागर थापाले मुस्लिम समुदायसँगै विराटनगमा इद पर्व मनाएका छन् ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इल उल फित्रको अवसरमा सोमबार विराटनगर-९ मा आयोजित इद मिलन कार्यक्रममा मेयरका उम्मेदवार थापाले मुस्लिम धर्मावलम्बीहरुसँगै इद मनाएका हुन् ।

सो क्रममा मेयरको प्रत्यासी थापाले सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको सम्मान र मुस्लिम समुदायको उत्थानमा आफूले काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्