कोईरालाले निजी विद्यालयका संञ्चालकहरुसँग भोट मागे

कोईरालाले निजी विद्यालयका संञ्चालकहरुसँग भोट मागे

विराटनगर । कांग्रेसका विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोईरालाले निजी विद्यालय संञ्चालकहरुसँग मत भोट मागेका छन् ।

विराटनगरको हिमायलयन दर्शन कलेजमा विपि विचार समाजले आज बुधबार आयोजनागरेको एक कार्यक्रममा निजी विद्यालयको संञ्चालकहरुलाई मतदान गरेर जिताउन आग्रह गरेका छन् । प्याब्सन एन प्याब्सन तथा हिसान संग आबद्ध विराटनगरका निजी विद्यालयका संञ्चालकहरुो कार्यक्रममा कोईरालाले निजी विद्यालय संञ्चालकहरुको अनुकुल काम गर्ने बताए ।

कार्यक्रममा प्यावसनका कन्द्रीय , प्रदेश , जिल्ला , नगरका पदाधिकारीहरु र एनप्यावसनका केन्दीय पदाधिकारी , प्रदेश , जिल्ला र नगरका पदाधिकारीको सहभागिता रहनुका साथै प्राध्यापक तथा बुद्धिजिविहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्