विराटनगरबाट अवैध लागूऔषध सहित एक जना पक्राउ

विराटनगरबाट अवैध लागूऔषध सहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका वडा नं.१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार करिब ९:३५ बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं.-२ बस्ने बर्ष २८ का लोकेश लिम्बु लाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रमाम नाईट्राभेट १० प्याकेट ३०० ट्याप्लेट, डाईलेक्स डीसी ४ बोतल सहित नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्