विराटनगर वडा नम्बर १० का वडा प्रमुखका स्वतन्त्र उमेद्वार डीगेंद्र दैनिक घरदैलोमा

<span class='c1'>विराटनगर वडा नम्बर १० का वडा</span> <span class='c2'>प्रमुखका स्वतन्त्र उमेद्वार डीगेंद्र दैनिक घरदैलोमा</span>

विराटनगर बैशाख २३ ,

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा विराटनगर वडा नम्बर १० का वडा प्रमुखका स्वतन्त्र उमेद्वार डीगेंद्र राउतले पनि आफ्नो प्रचार अभियान अन्तर्गतको ‘घरदैलो कार्यक्रम’ दैनिक जारी राखेका छन् । विराटनगर तिनटोलियामा समाजसेवा मार्फत आफ्नो बलियो उपस्थिति रहेको बताउदै आएका राउतले आफ्नो वार्डमा प्यानल सहित उमेद्वारी दिएका छन् ।

तिनटोलिया समाजका संयोजक समेत रहेका राउतले आफ्नो वडामा कोरोना, बाढी लगायतका बिपत्तिमा समाजको लागि काम गरेको हुनाले आफुलाई वडाका जनताले मत दिने बताए । "घर दैलो कार्यक्रम" मा सबैले साथ दिनुभएको छ , चुनाव जित्नेमा पूर्ण बिस्वस्त रहेको छु" उनले बताए ।

उनले सिलिन्डर छाप चुनाव चिन्न पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्