नेकपा एमाले बेलबारीका अध्यक्ष राईको घरमा तोडफोड

नेकपा एमाले बेलबारीका अध्यक्ष राईको घरमा तोडफोड

बेलबारी । नेकपा एमाले बेलबारीका अध्यक्ष ईरान राईको घरमा तोडफोड गरिएको छ ।

मंगलबार राति राईको घरमा ढुङ्गा हानेर झ्यालको सिसा फुटाइएको बताईएको छ । राईले सामजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

राईले सामजिक सञ्जालमा लेखेका छन्,‘राति ११ः३३ बजे हाम्रो घरमा ढुंगा हानेर झ्यालको सिसा फुटाए । प्रहरीलाई फोन गरेको छु ।

तस्वीर: ईरान राईको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्