श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण

<span class='c1'>श्री एयरलाइन्सको जहाजको इन्जिन फेल</span> <span class='c2'>भएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण</span>

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ ।

जहाज ८७ जना यात्रुसहित काठमाडौंबाट धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २ सय २३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । उक्त विमानलाई आकस्मिक अवतरण गर्न लागिएपछि अन्य विमान आकाशमै होल्डमा राखिएको थियो ।

जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ ।

उक्त जहाज क्याप्टेन बी. राजवंशीले उडाइका रहेका थिए ।

साभार : अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्