मतदाता नामावलीमा नाम भए जग्गाधनी प्रमाणपूर्जा देखाएर पनि मतदान गर्न पाइने

<span class='c1'>मतदाता नामावलीमा नाम भए जग्गाधनी प्रमाणपूर्जा</span> <span class='c2'>देखाएर पनि मतदान गर्न पाइने</span>

विराटनगर। निर्वाचन आयोगले मतदाताको परिचय खुल्ने कुनैपनि कागजातलाई मतदान गर्नका लागि स्वीकृति दिएको छ । अब मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदाता परिचयपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र जग्गाधनी पूर्जाको सक्कलप्रति बोकेर जाँदा मतदान गर्ने अधिकार पाउने भएका छन् ।

आयोगका उपसचिव ऋषिरम भुसालले मतदाताको पहिचान गर्ने प्रमाणपत्रका आधारमा मतदान गर्ने अधिकार दिईने बताउनु भएको छ ।
बिहीबार पनि आयोगले नयाँ मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदाता शिक्षा दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्