काँग्रेस नेता शेखर कोइरालाले आदर्श केन्द्रमा मतदान गर्ने

<span class='c1'>काँग्रेस नेता शेखर कोइरालाले</span> <span class='c2'>आदर्श केन्द्रमा मतदान गर्ने</span>

विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

निर्वाचनका लागि विराटनगरमै रहेका उनले शुक्रबार बिहान ७ बजे नै मतदान गर्ने भएका हुन् । कोइरालाको निर्वाचन क्षेत्र पनि मोरङ नम्बर ६ हो ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्