लेटाङमा एमाले कार्यकर्ताद्वारा वडा सचिव ढकालमाथि हातपात

लेटाङमा एमाले कार्यकर्ताद्वारा वडा सचिव ढकालमाथि हातपात

लेटाङ । नेपाली काँग्रेस लेटाङ वडा नम्बर ३ का सचिव आशिष ढकाललाई एमालेका कार्यकर्ताले एमबी लिम्बुले आक्रमण गरेका छन् ।

मादक पदार्थ सेवन गरेका उनले लेटाङ–३ बिरनमा आक्रमण गरेको सचिव ढकालको गुसानो छ । घर फर्कने क्रममा समूहसहित भेटिएका लिम्बूले ढकाललाई एक्कासी आक्रमण गरेको आरोप छ । अन्य बेला राम्रै सम्बन्ध भएपनि निर्वाचनको बेला आफूमाथि आक्रमण गरिएको ढकालको भनाई छ ।

नेपाली काँग्रेसले घटनाको निन्दा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्