विराटनगरमा मेयरका उमेदवारले गरे मतदान

<span class='c1'>विराटनगरमा मेयरका उमेदवारले</span> <span class='c2'>गरे मतदान</span>

विराटनगर । विराटनगरमा मेयरका प्रतिस्प्रर्धीले मतदान गरेका छन् । नेपाली काँग्रेससहित गठबन्धनका उमेदवार नागेश कोइरालाले सरस्वती माविबाट मतदान गर्नु भएको हो ।

यसैगरी नेकपा एमालेका सागर थापाले कन्चरबारी मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । यसैगरी उपमेयर उमेदवार शिल्पा निराला कार्कीले जनपथ मा.वि.बाट मतदान गर्नु भएको छ ।

स्वतन्त्रका उमेदवार उमेश यादवले स्नातकोत्तर क्याम्पसबाट मतदान गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्