प्रदेश नम्बर १ का सभामुख भण्डारीद्वारा मतदान

<span class='c1'>प्रदेश नम्बर १ का</span> <span class='c2'>सभामुख भण्डारीद्वारा मतदान</span>

धरान । प्रदेश नम्बर १ का सभामुख प्रदीप कुमार भण्डारीले धरानबाट मतदान गर्नु भएको छ ।

उहाँले धरान -१३ स्थित लोटस विद्या मन्दिर स्कुलमा पुगेर बिहान ११ बजे पुगेर मतदान गर्नु भएको हो । मतदान पश्चात उहाँले संचारकर्मीसँग स्थानीय तहको निर्वाचन भएकाले जनताहरुमा उत्साह छाएको बताउँनु हुँदै यो चुनावमा विकास प्रेमी, निष्पक्ष र मन परेको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्