डोकोमा आएर मतदान गरेका खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु

<span class='c1'>डोकोमा आएर मतदान गरेका खड्काको</span> <span class='c2'>भोट दिएको पाँच मिनेटमै मृत्यु</span>

जाजरकोट । जुनिचाँदे गाउँपालिका–४ का ७४ वर्षीय सार्के खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु भएको छ ।

डोकोमा आएर मतदान गरेका खड्काले छोरोलाई भोट दिने इच्छा पूरा भएको बताएका थिए । उनका छोरा भीमबहादुर खड्का जुनिचाँदे–४ बाट वडाध्यक्षका उमेदवार छन् । उनको अन्तिम इच्छा छोरा र अन्य उमेदवारलाई भोट हाल्ने रहेको नाती रेशम खड्काले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्