संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु

संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु

विराटनगर । संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ।

खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्