मोरङका यी पालिकाहरुमा मतगणना सुरु भयो

मोरङका यी पालिकाहरुमा मतगणना सुरु भयो

विराटनगर । मोरङका ६ वटा पालिकामा मतगणना सुरु ‍भएको छ ।

 निर्वाचन अधिकृतको कार्यालयका अनुसार  कानेपोखरी, जहदा, कटहरी,धानपालथान,मिक्फाजुङ र ग्रामथानमा मतगणना सुरू भएको हो ।

मोरङमा सबैभन्दा चासोले हेरिएको विराटनगर महानगरपालिकामा आजबाट मतगणना हुनेछ । मोरङका अन्य पालिकाहरुमा आजबाट नै मतगणना हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्