मोरङका १० पालिकामा मतगणना सुरु

<span class='c1'>मोरङका १० पालिकामा</span> <span class='c2'>मतगणना सुरु</span>

विराटनगर बैशाख ३१ ,

मोरङको बेलबारी, उर्लाबारी, रंगेली र सुनवर्षी नगरपालिकामा मतगणना सुरु भएको छ । त्यसैगरी कानेपोखरी, जहदा, कटहरी,धानपालथान,मिक्फाजुङ र ग्रामथानमा मतगणना सुरू गरिएको छ  ।

मोरङका १० पालिकामा मतगणना सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्