दमकमा महागठबन्धनबाट राप्रपाका थापालाई एमालेले उछिन्यो

दमकमा महागठबन्धनबाट राप्रपाका थापालाई एमालेले उछिन्यो

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा महागठबन्धनका उम्मेदवार राम थापा पछि परेका छन् । राप्रपाका उनलाई सत्ता गठबन्धनकै समर्थन रहेको छ । तर प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् ।

एमाले उम्मेदवारले ९६ मत पाएका छन् । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ७८ मत पाउँदा कांग्रेसका उम्मेदवारले ९० मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्