विराटनगरमा मतगणनाको लागि सबै तयारी पुरा, केहि बेरमा सुरु हुने

विराटनगरमा मतगणनाको लागि सबै तयारी पुरा, केहि बेरमा सुरु हुने

विराटनगर । विराटनगर महानगरपालिकामा मतगणना सुरु हुन लागेको छ ।

मतगणनाको लागि सबै तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले आवर विराटनगरलाई जानकारी दिए । अब केहि बेरमा मतगणना सुरु गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्