दुहबीमा काँग्रेसको अग्रता

दुहबीमा काँग्रेसको अग्रता

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

दुहबीमा ५०० मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवारले अग्रहता लिएका हुन् । दुहबी वडा नम्बर १ को मत गणनामा मेयरमा नेपाली काँग्रेसका बेद गच्छदारले २२० मत प्राप्त गरेका छन् । भने नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनबाट एमाले उम्मेदवार बिनयकुमार पोखरेलले १५९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा काँग्रेसकै मेनुका पोखरेलले १८३ मत प्राप्त गर्दा जसपाका सरोजकुमार सिंहले ४१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्