मोरङको कानेपोखरी गाउँपालिकामा एमाले उमेदवारको अग्रता

मोरङको कानेपोखरी गाउँपालिकामा एमाले उमेदवारको अग्रता

विराटनगर । मोरङको कानेपोखरीमा एमाले उमेदवार राजमती इङनामले अग्रता लिएकी छिन् । दुई हजार ४०० मत गणना गर्दा उनले ९६७ मत पाएकी हुन् ।

काँग्रेसका सन्जय भट्टराईले ६०७ मतसहित पछ्याईरहेका छन् । माओवादीका सुर्य धिमालले ४३२ मत पाएका छन् । यसैगरी उपाध्यक्षतर्फ एमालेका भोला अधिकारीले १०२४, काँग्रेसका मनु गुरुङ ७४८, माओवादी तारा ओझा ६६८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्