सोलुखुम्बुमा कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप, एकजनाको मृत्यु

<span class='c1'>सोलुखुम्बुमा कांग्रेस र माओवादी कार्यकर्ता</span> <span class='c2'>बीच झडप, एकजनाको मृत्यु</span>

सोलुखुम्बुको सोताङमा कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ ३ का माओवादी कार्यकर्ता ३५ वर्षीय सुदीप राई रहेको प्रहरीले जनाएको छ ।

गएराति सोताङको खहरे भन्ने स्थानमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्