शाल्पासिलिछो–१ को अध्यक्षमा बुढाथोकी विजयी

<span class='c1'>शाल्पासिलिछो–१ को अध्यक्षमा</span> <span class='c2'>बुढाथोकी विजयी</span>

भोजपुर । भोजपुरको शाल्पासिलिछोमा नेपाली काङ्ग्रेसले खाता खोलेको छ । वडा नम्बर नं. १ मा नेपाली काँग्रेसका गणेश बुढाथोकी विजयी भएका हुन् ।

काँग्रेसका बुढाथोकीले ३७८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । बुढाथोकीका प्रतिद्वन्दी एमालेका मिन बहादुर थापाले ३६० मत मात्रै ल्याएका छन् । वडासदस्यहरुमा एमालेका १ र नेपाली काँग्रेसका ३ जना निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्