धरान उपमहानगर पलिकाको मतगणना सुरु

<span class='c1'>धरान उपमहानगर पलिकाको</span> <span class='c2'>मतगणना सुरु</span>

धरान उपमहानगर पलिकाको मतगणना सुरु भएको छ।

शनिबार बिहान पौने ११ बजेदेखि मत गणना सुरु भएको हो।

धरानमा १,२ र ३ वडाको मत गणना सुरु गरिएको निर्वाचन अधिकृत पुष्कर नेपालले बताए। उनले तीन ठाउँमा मत गणना सुरु गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्