विराटनगरको मेयरमा नेपाली कांग्रेसको अग्रता, ७०० मत गन्दा कांग्रेसलाई २६९

<span class='c1'>विराटनगरको मेयरमा नेपाली कांग्रेसको अग्रता,</span> <span class='c2'>७०० मत गन्दा कांग्रेसलाई २६९</span>

विराटनगर । मेयर र उपमेयर पदको प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता देखिएको छ ।

दिउँसो १ बजेको प्राप्त परिणाम अनुसार विराटनगरको मेयरमा नेपाली कांग्रेसको तर्फबाट नागेश कोईरालाले २६९ मत प्राप्त गरी अग्र स्थान हाँसिल गरेका हुन् । नेकपा एमालेको तर्फबाट सागर थापाले १८१ र स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा भने नेकपा एमालेको अग्रता देखिएको छ । ७०० मत गणना गर्दा विराटनगरको उपमेयरमा नेकपा एमालेबाट शिल्पा निराला कार्कीले २२६ र जसपा नेपालका तर्फबाट अमरेन्द्र यादवले १५२ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्