भोजपुर नगरपालिका–१ अध्यक्षमा माओवादीका राई विजयी

भोजपुर नगरपालिका–१ अध्यक्षमा माओवादीका राई विजयी

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का जिरामणि राई निर्वाचित भएका छन् ।
राईले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तबहादुर तामाङलाई १४ मत अन्तरले पराजित गरेका हुन् ।

राईले २२३ मत पाउँदा तामाङले २०९ मत प्राप्त गरेका छन् । एमालेका टेकबहादुर तामाङले भने १२० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्