दमकमा एमाले उमेदवार अगाडी

दमकमा एमाले उमेदवार अगाडी

झापा । झापाको दमक नगरपालिकामा महागठबन्धनबाट राप्रपाका उमेदवारलाई पछि पार्दै एमाले अग्रता लिइकी छिन् ।

रााप्रपाका राम थापालाई १९ मतले पछि पार्दै एमाले उमेदवार गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छिन् । थापाले ३६१ मत पाएका छन् ।
उपमेयरमा काँग्रेसका उमेदवारले ३५८ र एमाले उमेदवार ३४० मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्