मोरङको केराबारीमा एमालेको अग्रता

मोरङको केराबारीमा एमालेको अग्रता

विराटनगर । मोरङको केरावारीमा एमालेका सुमन मिरिङचिङले १ सय ८७ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका छन् । काँग्रेसका रोहित कार्कीले १६७ मतसहित पछ्याईरहेका छन् ।

उपमेयरमा एकीकृत समाजवादीका सुभ्रदा राईले १७६ मत प्राप्त गरेकी छिन् । एमालेकी मनमाया मगरको १ सय ७८ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्