कटहरी गाउँपालिका-१ अध्यक्षमा एमालेका राजवंशी विजयी

कटहरी गाउँपालिका-१ अध्यक्षमा एमालेका राजवंशी विजयी

विराटनगर । कटहरी गाउँपालिका १ नं. वडामा नेकपा एमालेका हरीनरायण राजवंशीले १ सय ११ मतान्तरले विजयी भएका छन् ।

उनले ९ सय ६० मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएको कटहरीका निर्वाचन अधिकृत होमनाथ भट्टराइले जानकारी दिए ।

निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीलाई ८ सय ४९ मत ल्याएका छन् । । उक्त वडामा २ हजार ७ सय ९७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्